FAQs Complain Problems

समाचार

असहाय, विधवा, जेष्ठ नागरिक तथा लक्षित वालसंरक्षण असक्त अपाङ्गहरुको भत्ता सम्वन्धि परिचयपत्र बनाउन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रचलित कानुन अनुसार
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा /पंजिकरण शाखा /सामाजिक विकास शाखा
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • सम्बन्धित व्यक्तिको निवेदन
  • नागरिकताको प्रतिलिपि
  • पतिको मृत्यु दर्ता(विधवाको हकमा)
  • पति संगको नाता प्रमाणित पत्र
  • सम्वन्ध विच्छेदको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्र
  • बसाइ सराइ
  • ३ प्रति पासपोर्ट साइजको फोटो,
  • एकल महिलाको हकमा अबिवाहित प्रमाणितको सर्जमिन
  • मुचुल्का
  • अपांग परिचय पत्र