FAQs Complain Problems

समाचार

आँधिखोला गाउँपालिकाको आवधिक योजना २०७६।७७-२०८०।८१ को सुभारम्भ ।

आँधिखोला गाउँपालिकाको आवधिक योजना तर्जुमाको पूर्व तयारी गोष्टी आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षता र गण्डकी प्रदेश योजना तथा वित्तिय आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेको प्रमुख अथित्वमा आँधिखोला गाउँपालकिकाको सभाहलमा मिति २०७५ साल फाल्गुन ११ गते सम्पन्न भएको छ ।

यस कार्यक्रमको संचालन आँधिखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उज्जल भूषालले गर्नुभएको थियो भने यस कार्यक्रममा आँधिखोला गाउँपालिका भित्रका जनप्रतिनिधि, समाजसेवि, वौधिक व्यक्तित्व लगायत स्थानिय वासिन्दाहरुको उपस्थिति भएको थियो । उक्त कार्यक्रममा आँधिखोला गाउँपालिकाको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु समावेश गर्ने र आँधिखोला गाउँपालिका भित्र रहेका सम्भावनाहरुलाई खोजी गर्ने विषयमा छलफल भएको छ । 

आर्थिक वर्ष: