FAQs Complain Problems

समाचार

गैर सरकारी संघ संस्था दर्ता र नविकरण सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोहि दिन / बुझ्नुपर्ने रिपोर्ट भएपछि ३ – ५ दिन लाग्ने
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु.५००Ӏ-
आवश्यक कागजातहरु: 

दर्ताको लागी

१) संस्थाको विधान

२) वडाको सिफारिस

३) ना.प्र.को प्रतिलिपि

४) कर चुक्ताको प्रमाण पत्र

५) वार्षिक प्रगति विवरण

६) लेखा परिक्षण प्रतिवेदन