FAQs Complain Problems

समाचार

घ बर्गको निर्माण व्यवसायी ईजाजत तथा नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
गाउँकार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारी: 
प्रसाशन शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
रु.२०००Ӏ-
आवश्यक कागजातहरु: 

१) निर्देशिका बमोजिमको दरखास्त

२) नागरिकता/जग्गाधनी/उद्योग दर्ता प्रमाण पत्र

३) दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस

४) कर चुक्ता सम्बन्धि प्रमाण कागजातहरु

५) कार्यविधि वमोजिम पुर्याउनुपर्ने प्रमाणहरु