FAQs Complain Problems

समाचार

नक्सापास तथा दर्ता स्वीकृत

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोहि दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निवेदन शुल्क: रू.५००Ӏ-, प्रति वर्ग फिट भुमिगत,भई पहिलो,दोश्रो,तेस्रो र तेस्रो तल्ला भन्दा माथिको क्रमश रु ४,४,५,६,८ र कच्ची तथा माटोको प्रति वर्ग फिट रु.२Ӏ- सिमेन्टको जोडाईमा इट्टा वा ढुङ्गाँको प्रति वर्ग फिट रु.३।-
आवश्यक कागजातहरु: 
  • ना.प्र.को प्रतिलिपि
  • लालपुर्जाको प्रतिलिपि
  • भूमिकर तथा सम्पत्ति कर  तिरेको रसिद