FAQs Complain Problems

समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी निवेदन संकलन सम्वन्धी सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बरावरको न्युनतम रोजगारीमा संलग्न हुन इच्छुक वेरोजगार (१८-५९) बर्ष उमेर समुह विचका व्यक्तिहरुले, २०७५ चैत्र मसान्तसम्ममा बसोवास गरेको स्थानिय तहको सम्बन्धित वडा कार्यालयमा सूचिकृत हुन निवेदन दिने सम्बन्धी सूचना ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: