FAQs Complain Problems

समाचार

भूमिकर तथा सम्पत्ति कर

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
सम्बन्धित फाँटका कर्मचारी /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • प्रथम वर्षको लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणको लागि अघिल्लो आ.व.मा भूमिकर तिरेको रसिद वा यस कार्यालयबाट जारी गरिएको भूमिकर तथा सम्पत्ति कर  नवीकरण बुक
  • सम्पत्ति कर तिरेको प्रमाण