FAQs Complain Problems

समाचार

विद्यालय खोल्ने तथा कक्षा थप

सेवा प्रकार:

लाग्ने समय: 
वि.नि को प्रतिवेदन प्राप्त भएपछि र कार्यपालिकाको निर्णय भएपछि
जिम्मेवार अधिकारी: 
शिक्षा शाखा /प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालय: 
गाउँकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन वमोजिम तह अनुसार फरक फरक हुनेछ
आवश्यक कागजातहरु: 
  • शिक्षा नियमावली अनुसूची-१ वमोजिमको निवेदन
  • शैक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रतिलिपि
  • प्रस्तावित विद्यालयको शैक्षिक नक्सा
  • वि.व्य.स को निर्णय
  • शिक्षा ऐन र नियमावली अनुसारका आवश्यक कागजातहरु