आँधिखोला गाउँपालिकाले लिने सवारी साधन करको बार्षिक दर।
समाचार
श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक अभिमुखिकरण कार्यक्रम
श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक १ दिने अभिमुखिकरण कार्यक्रम आँधिखोला गाउँपालिका वडा नं ५ सभाहलमा यहि मिति २०७५ साल पौष ७ गते सम्पन्न भयो ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        
                     
						
                        
                    