FAQs Complain Problems

ग्यालरी

आँधिखोला गाउँपालिकाद्धारा मिति २०७५ बैशाख ५ गते आँधिखोला गाउँपालिका वडा नं ४ बाङ्गसिङ्ग वडा कार्यालयमा आयोजना गरिएको आ ब ०७५/०७६ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम । 

मिति: 04/29/2019 - 11:30
, , , , , , ,

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको तेस्रो दिनका केही झलकहरु ।

मिति: 03/27/2019 - 16:10
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको दोस्रो दिनका केही झलकहरु ।

मिति: 03/27/2019 - 15:23
, , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको प्रथम दिनका केही झलकहरु ।

मिति: 03/27/2019 - 15:20
, , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिकाको आवधिक योजना तर्जुमाको पूर्व तयारी गोष्टी आँधिखोला गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षता र गण्डकी प्रदेश योजना तथा वित्तिय आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेको प्रमुख अथित्वमा आँधिखोला गाउँपालकिकाको सभाहलमा मिति २०७५ साल फाल्गुन ११ गते सम्पन्न भएको छ ।

मिति: 03/01/2019 - 12:36
, , , , , , , ,

आँधिखोला गाउँपालिकाको चौंथो गाउँसभा मिति २०७५ साल फागुन ६ र ७ गते सम्पन्न भएको छ। आँधिखोला गाउँपालिका अन्तरगतका शिक्षा ऐन, स्वास्थ्य ऐन, सहकारी ऐन, कृषि ऐन, पशु स्वास्थय ऐन, पूर्वाधार विकास ऐन, विपद् व्यवस्थापन ऐन र आर्थिक ऐन प्रथम संसोधन यस गाउँसभाबाट पारित भएका छन।

मिति: 03/01/2019 - 11:36
, , , , , , , , , , , , , ,

आँधिखोला गाउँपालिका गाउँकार्यपालिकाको आयोजनामा मिति २०७५ साल माघ २ गते देखि २०७५ साल माघ ४ गते सम्म आँधिखोला गाउँपालिका स्तरिय ३ दिने कृषक तालिम सम्पन्न भयो।

मिति: 01/22/2019 - 15:18
, , , , , , , , , , ,

मिति २०७५ साल पौष २० गते आँधिखोला गाउँपालिका वडा नं. ५ जुग्ले बजारमा आँधिखोला गाउँपालिका स्तरिय दोस्रो कृषि तथा पशु प्रदर्शनी मेला सम्पन्न भयो ।

मिति: 01/06/2019 - 14:16
, , , , , , , , , , ,

श्रवणकुमार जेष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक १ दिने अभिमुखिकरण कार्यक्रम आँधिखोला गाउँपालिका वडा नं ५ सभाहलमा यहि मिति २०७५ साल पौष ७ गते सम्पन्न भयो ।

मिति: 01/06/2019 - 14:06
, , , , , , ,

प्रमुख अथिति श्री नारायण प्रसाद मरासिनि(स्याङ्जा जिल्ला क्षेत्र नं. १ संधिय प्रतिनिधि सभा सदस्य) बाट आँधिखोला गाउँपालिकाको सबै वडामा संचालन हुन गईरहेको "श्रवणकुमार ज्येष्ठ नागरिक गाउँघर स्वास्थ्य क्लिनिक कार्यक्रम" को सुभारम्भ समारोह।

मिति: 01/04/2019 - 11:41
, , , , , , , , , , ,

Pages