मिति २०७५ पौष १ मा आँधिखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयद्धारा आँधिखोला गाउँपालिका वडा नं १ पञ्चमुल वडा कार्यालयमा आयोजना गरिएको आँधिखोला गाउँपालिकाको आ.ब. २०७५।०७६ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम ।
समाचार
ग्यालरी
नौडाँडा-कार्कीनेटा(अन्धाअन्धी श्रवण कुमार मार्ग) ग्रामिण सडक अन्तर्गत जुग्लेखोला पुलको मिति २०७५ कार्तिक १९ गते माननीय मन्त्री रामशरण बस्नेत(भौतिक पुर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा नेपाल) द्धारा शिलान्यास भएको छ ।
मिति २०७५ असार १० गते बिहान ११ बजे आँधिखोला गाउँपालिकाको सभाहलमा आँधिखोला गाउँपालिकाको आ.ब. २०७५/०७६ को लागि नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रम।
फापरथुम, स्याङ्जामा नवनिर्मित स्वास्थ्य चौकी भवनको माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री पद्मा कुमारी अर्यालज्यूको बाहुलीबाट समुद्घाटन भयो। इति सम्बत २०७५ साल असार ६ गते रोज ४ शुभम्।
आँधिखोला गाउँपालिका स्याङ्जाको समन्वयमा क्षेत्रिय माटो परिक्षण प्रयोगशाला पोखरा कास्कीको प्राविधिक सहयोगमा राष्ट्रिय चिया तथा कफि विकास वोर्ड क्षेत्रीय कार्यालय पोखाराले मिति २०७५ जेष्ठ ९ गते आँधिखोला गाउँपालिकाको कार्यालय स्याङ्जामा आयोजना गरेको बृहत माटो परिक्षण कार्यक्रमका केहि झलकहरु।
आँधिखोला गाउँपालिका गाउँकार्यापालिकाको कार्यालयद्धारा यस गाउँपालिका अन्तर्गतका सबै वडाका वडा अध्यक्ष वडा सचिव र वडा सहायकका लागि आयोजिना गरिएको सात दिने कम्प्युटर क्षमता अभिवृधि तालिम मिति २०७५ बैसाख २७ गते देखि २०७५ जेठ २ गते सम्म सफलताका साथ सम्पन्न भएको छ।
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4