FAQs Complain Problems

सूचना तथा समाचार

व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता शिविर सञ्चालन सम्बन्धी आँधीखोला गाउँपालिकाको अत्यन्त जरुरी सूचना

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको समन्वयमा आँधीखोला गाउँपालिकाका ६ वटै वडाका विभिन्न १८ स्थानमा मिति २०७८ साल वैशाख १ देखि २१ गते सम्म सञ्चालन हुने व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा भत्ता दर्ता अभियानमा उपस्थित भई जन्म , मृत्यु , विवाह , सम्बन्ध विच्छेद र बसाई सराई जस्ता व्यक्तिगत घटना

आँधीखोला गाउँपालिकाद्वारा ५०% अनुदानमा प्लास्टिक टनेल वितरण सम्बन्धी सूचना

आँधीखोला गाउँपालिकाको आ.व.२०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा  प्लास्टिक टनेल वितरण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक गाउँपालिका बासी कृषकहरुलाई २०७८ बैशाख १० गते भित्र गाउँपालिकाको कृषि शाखामा वा सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

Pages

//