FAQs Complain Problems

सूचना तथा समाचार

सामाजिक सुरक्षा दर्ता नवीकरण सम्बन्धी सूचना

आर्थिक बर्ष २०७७/७८ को सामाजिक सुरक्षा भत्ताको लागि श्रावण २० गते भित्र नवीकरणको निवेदन दिईसक्नुपर्ने भएकोले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी नवीकरण गराउनुहुन अनुरोध गरिन्छ ।

दादुरा-रुबेला खोप अभियान २०७६/०७७ केन्द्र

आँधीखोला गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुवाट दादुरा रुवेला खोप अभियान कार्यक्रम २०७६।२०७७ संचालन तपशिल वमोजिमका स्थान र मितिमा  संचालन हुने व्यहोरा सम्बन्धित सवैमा सूचित गरिन्छ ।

दादुरा-रुबेला खोप अभियान २०७६/०७७ सम्बन्धी सूचना

मिति २०७७ साल जेठ २३ देखि ३१ गतेसम्म दादुरा - रुबेला खोप अभियान संचालन हुने भएकाे हुंदा ९ महिना देखि ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई नछुटाई दादुरा- रुबेला खोप लगाउनु हुन अनुरोध छ ।

आँधीखोला गाउँपालिकाद्वारा दोस्रो चरणको राहत वितरण शुरु

हिजो  मिति २०७७ वैशाख ३१ गते ५ नं वडावाट शुरु गरिएको राहत वितरण आज वडा नं. २ ,  भोलि २ गते  वडा नं १, ३ र ६ मा  तथा पर्सि ३ गते वडा नं ४ मा वितरण गर्न लागिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताउनुभयो ।

Pages