FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

आँधीखोला गाउँपालिकाद्वारा ६२७ जनालाई राहत वितरण

स्याङ्जा  चैत २८ । आँधीखोला गाउँपालिकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने ६२७ जनालाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ। गाउँपालिकाका ६ वटै राहत वितरण गरिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलन नपाओस् भन्दै

आँधीखोला गाउँपालिकाले आजबाट राहत वितरण गर्दै

 आँधीखोला चैत २६ । आँधीखोला गाउँपालीकाले ज्याला, मजदुरी गर्ने ,विपन्न , असहाय, दैनिक ज्यालादारी गर्ने व्यक्ति र परिवारलाई आज बुधबारबाट राहत स्वरुप खाद्य सामग्री वितरण गर्ने भएको छ । वडा नं १ र ३ मा आज र बाकी वडामा भोलि र पर्सि राहत वितरण गर्न लागेको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले

कोरोना भाइरस COVID-19 बाट प्रभावित असंगठित ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्यक्रमको वडागत विवरण

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस COVID-19 बाट प्रभावित असंगठित ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्यक्रमको लागि गाउँपालिकाले वडा समिति, राजनीति दलहरु, विभिन्न संघसंस्था , टोलविकास समितिको सहयोगमा सिफारिस गरेको वडागत विवरण
link:

आँधीखोला गाउँपालिकामा कोरोना भाइरस (COVID-19) नियन्त्रणको लागि Quarantine तयार

कोरोना भाइरसको बढदो जोखिमलाई नियन्त्रण र थप सजगता अपनाउन आँधीखोला गाउँपालीका लागिपरेको छ, सम्भावित घटनाहरु आइपरेको अबस्थामा गाउपालीकाले सेतिदोभान स्वास्थ्य चौकि र पन्चमुल स्वास्थ्य चौकिमा १३ बेड क्षमता को क्वारेनटाइन बेड को ब्यबस्थापन गरीसकेको छ। गाउपालिका भित्र बिदेशबाट आएका मानिसहरु लाइ १४ दिन

Pages