"माटोको ह्रास, जिवनको नाश" भन्ने नाराका साथ "माटो तथा मल परिक्षण प्रयोगशाला", गण्डकी प्रदेश, पोखराको आयोजना, आँधीखोला गाउँपालिकाको सह-आयोजना र बाङ्सिङ पोखरा एकता समाजको समन्वयमा सेतिदोभान कृषिमा "माटो सप्ताह २०७६" सम्पन्न भएको छ । माघ २३ गते देखी २८ गते सम्म सञ्चालन भएको कार्यक्रममा ३०४ जना कृषक
आँधिखोला गाउँपालिकास्थित पञ्चमूलमा वडा नं १ को नव निर्मित वडा कार्यालयको २०७६ मङ्सिर २६ गते विहीबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त भवन उद्घाटन गरेका हुन् ।
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।