स्याङ्जाको आँधीखोला गाउँपालिकाको सुविधासम्पन्न र आधुनिक प्रमुख प्रशासनीक भवन बन्ने भएको छ ।गाउँपालिकाको वडा नं ५ स्थित कृषिमा निर्माण गर्न लागिएको भवनको आज गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।पाँच करोड ६४ लाख लागतमा वि.सं.
आँधिखोला गाउँपालिकाको कार्यालयद्धारा स्थानिय कृषकहरुलाई ५०% लागत अनुदानमा ७० मौरीघार मिति २०७६ साल असार १४ गते वितरण गरियको थियो । यसै गरि मिति २०७६ साल श्रावण १३ गते आँधिखोला गाउँपालिकाको कार्यालयमा आँधिखोला गाउँपालिकाको ५०% लागत अनुदानमा स्थानिय कृषकहरुलाई २५०० सुन्तलाको विरुवा र १००० कागतीको
नौडाँडा कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) मा नव निर्मित जुग्लेखोला पुल उद्घाटन तथा नौडाँडा-कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) को कालोपत्रे गर्ने कार्यको शिलन्यास कार्यक्रम मिति २०७६ साल बैसाख २८ गते आँधिखोला गाउँपालिकाको आयोजनमा आँधिखोला गाउँपालिका वडा नं.
आँधिखोला गाउँपालिका भित्र बनेका भौतिक संरचना (घर, गोठ, शौचालय लगायत अन्य) को मुल्य, कर योग्य सम्पतिको वार्षिक करको दर र घर जग्गा बहाल करको दर (प्रति रोपनी रु) तपसिल बमोजिम निर्धारण गरिनेछ ।