FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

पाँच करोड ६४ लाख लागतमा आँधीखोला गाउँपालिकाको प्रशासकिय भवन बन्ने

स्याङ्जाको आँधीखोला गाउँपालिकाको सुविधासम्पन्न र आधुनिक प्रमुख प्रशासनीक भवन बन्ने भएको छ ।गाउँपालिकाको वडा नं ५ स्थित कृषिमा निर्माण गर्न लागिएको भवनको आज गण्डकी प्रदेश सभा सदस्य मीनप्रसाद गुरुङले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् ।पाँच करोड ६४ लाख लागतमा वि.सं.

लागत सहभागीतामा मौरीघार तथा विरुवा वितरण

आँधिखोला गाउँपालिकाको कार्यालयद्धारा स्थानिय कृषकहरुलाई ५०% लागत अनुदानमा ७० मौरीघार मिति २०७६ साल असार १४ गते वितरण गरियको थियो । यसै गरि मिति २०७६ साल श्रावण १३ गते आँधिखोला गाउँपालिकाको कार्यालयमा आँधिखोला गाउँपालिकाको ५०% लागत अनुदानमा  स्थानिय कृषकहरुलाई २५०० सुन्तलाको विरुवा र १००० कागतीको

जुग्लेखोला पुल उद्घटन एवं नौडाँडा कार्किनेटा सडक कालोपत्रे शिलन्यास कार्यक्रम

नौडाँडा कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) मा नव निर्मित जुग्लेखोला पुल उद्घाटन तथा नौडाँडा-कार्किनेटा सडक (अन्धा-अन्धी श्रवणकुमार मार्ग) को कालोपत्रे गर्ने कार्यको शिलन्यास कार्यक्रम मिति २०७६ साल बैसाख २८ गते आँधिखोला गाउँपालिकाको आयोजनमा आँधिखोला गाउँपालिका वडा नं.

आँधिखोला गाउँपालिकाको पाँचौं गाउँसभा, २०७६ ।

आँधिखोला गाउँपालिकाको पाँचौं गाउँसभा मिति २०७६/०३/१० गते सम्पन्न भयो । यस गाउँ सभाबाट आँधिखोला गाउँपालिकाको आ.ब. २०७६/०७७ को नीति तथा कार्यक्रम, आ.ब. २०७६/०७७ को बजेट तथा कार्यक्रम, विनियोजन ऐन २०७६, आर्थिक ऐन २०७६, न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७६ र संस्था दर्ता ऐन २०७६ पारित भयो ।

करार पदपूर्ति सम्बन्धी सूचना

आँधिखोला गाउँपालिकाको करार पदपूर्ति सम्बन्धी सूचना ।

दस्तावेज: 

आँधिखोला गाउँपालिकाको बहुउद्येश्यीय सभाहल एवं सपिङ्ग कम्प्लेक्स भवनको शिलन्यास ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गरुङज्यूबाट आँधिखोला गाउँपालिका वडा नं ०५, कृषिमा निर्माण हुने आँधिखोला गाउँपालिकाको बहुउद्येश्यीय सभाहल एवं सपिङ्ग कम्प्लेक्स भवनको शिलन्यास कार्याक्रम मिति २०७६ जेष्ठ ९ गते सम्पन्न भयो ।

आधारभुत तहको अन्तिम परीक्षा कक्षा ८, २०७५ को नतिजा

आँधिखोला गाउँपालिका द्धारा मिति २०७५ साल चैत १० गते देखि चैत २० गते सम्म संचालित आधारभुत तहको अन्तिम परीक्षा कक्षा ८, २०७५ को नतिजा प्रकाशन गरिएको ब्होरा सम्बन्धीत सबैको जानकारीको लागी सूचित गरिन्छ ।

आधारभुत तहको अन्तिम परीक्षा कक्षा ८, २०७५ को नतिजा

आँधिखोला गाउँपालिका द्धारा मिति २०७५ साल चैत १० गते देखि चैत २० गते सम्म संचालित आधारभुत तहको अन्तिम परीक्षा कक्षा ८, २०७५ को नतिजा प्रकाशन गरिएको ब्होरा सम्बन्धीत सबैको जानकारीको लागी सूचित गरिन्छ ।

आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम

मिति २०७५ साल चैत १ गते देखि चैत ३ गते सम्म आँधिखोला गाउँपालिका वडा नं ५ पुलको मुखमा हुने आँधिखोला गाउँपालिकाको दोस्रो अध्यक्ष कप रनिङ्ग शील्ड भलिवल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रमको समुद्घाटन माननीय सामाजिक विकास मन्त्री नरदेवी पुन मगरबाट मिति २०७५ साल चैत १ गते भएको छ। आँधिखोला गाउँप

प्रधानमन्त्री रोजगार कार्यक्रमको लागी निवेदन संकलन सम्वन्धी सूचना

प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका, २०७५ को दफा १८ बमोजिम रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बरावरको न्युनतम रोजगारीमा संलग्न हुन इच्छुक वेरोजगार (१८-५९) बर्ष उमेर समुह विचका व्यक्तिहरुले, २०७५ चैत्र मसान्तसम्ममा बसोवास गरेको स्थानिय तहको सम्बन्धित वडा कार्यालयमा सू

दस्तावेज: 

Pages