FAQs Complain Problems

सूचना तथा समाचार

आँधीखोला गाउँपालिकामा कोरोना भाइरस (COVID-19) नियन्त्रणको लागि Quarantine तयार

कोरोना भाइरसको बढदो जोखिमलाई नियन्त्रण र थप सजगता अपनाउन आँधीखोला गाउँपालीका लागिपरेको छ, सम्भावित घटनाहरु आइपरेको अबस्थामा गाउपालीकाले सेतिदोभान स्वास्थ्य चौकि र पन्चमुल स्वास्थ्य चौकिमा १३ बेड क्षमता को क्वारेनटाइन बेड को ब्यबस्थापन गरीसकेको छ। गाउपालिका भित्र बिदेशबाट आएका मानिसहरु लाइ १४ दिन

आँधीखोला गाउँपालिकामा माटो सप्ताह सम्पन्न

"माटोको ह्रास, जिवनको नाश" भन्ने नाराका साथ "माटो  तथा मल परिक्षण प्रयोगशाला", गण्डकी प्रदेश, पोखराको आयोजना, आँधीखोला गाउँपालिकाको सह-आयोजना र बाङ्सिङ पोखरा एकता समाजको समन्वयमा सेतिदोभान कृषिमा "माटो सप्ताह २०७६" सम्पन्न भएको छ । माघ २३ गते देखी २८ गते सम्म सञ्चालन भएको कार्यक्रममा ३०४ जना कृषक

Pages

//